prabhu

राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने कार्यकारी निर्देशकमा बढुवा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संसाधन विभागले राष्ट्र बैंकका निर्देशक दिपक लामिछानेलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनी राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै बैंकको कार्यकारी निर्देशक पदमा बढुवा भएका छन्। लामिछानेलाई आन्तरिक लेखापरीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको छ ।

यसअघि उक्त विभागको जिम्मेवारीमा कार्यकारी निर्देशक नरेश शाक्य थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै