DISH HOME

लुम्बिनी विकास बैंकमा जागिरको अवसर (सूचनासहित)

काठमाडौँ। लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले गजेहडा शाखा र महेन्द्रनगर शाखामा शाखा प्रबन्धक र सुपरभाइजर पदका लागि रोजगारी खुलाएको छ ।

सो पदमा काम गरेको अनुभव भएकालाई बढी प्रथिमकता दिइने बैंकले जनाएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ २५ गतेभित्र आवेदन दिनसक्नेछन्। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै