काठमाडौँ। सिटिजन्स बैंकले नयाँ सीइओको खोजी कार्य थालेको छ । बैंकका सीइओ गणेश राज पोखरेलको कार्यकाल सकिन लागेपछि बैंकले भित्र भित्रै नयाँ सीइओ खोज्न थालेको हो ।
सिटिजन्स बैंक केहि समय अघि मात्र राष्ट्र बैंकको कारवाहीमा परेको थियो ।
पछिल्लो समय निकै विवादमा आईरहने यो बैंकका डेपुटी सीइओ पनि अर्को बैंक हिंडेपछि बैंकले नयाँ सीइओको खोजी गरेको हो ।