prabhu

फाइनान्समा जागिर खान चाहनेलाई सुनौलो अवसर, सेन्ट्रल फाइनान्सले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । सेन्ट्रल फाइनान्स कम्पनीले रोजगारी खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि रोजगारी खुलाएको हो ।

फाइनान्सले ब्रान्च इन्चार्ज, क्रेडिट डिपार्टमेन्ट र  अपरेसन  डिपार्टमेन्टका लागि कर्मचारी माग गरेको छ। उक्त पदमा भदौ ६ गतेभित्र आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

साथै, आवेदन दिने व्यक्तिको उमेर ३५ वर्षभन्दा कम हुनुपर्ने कम्पनीले जनाएको छ। सूचनासहित:

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै