National

बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त

Best Finance
  • बैंकिङ संसार
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने भएका छन् । यसअघि कुमारी बैंकको डीजीएम पदमा कार्यरत रहेका भण्डारीसँग बैंकिङ क्षेत्रको राम्रो अनुभव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Liquidity
NMB Laghubitta