ऋण लिईदिन ग्राहकलाई एनआईसीको अनुनय विनय !

काठमाडौँ। ऋण लिईदिन ग्राहकलाई एनआईसी एशिया बैंकले अनुनय विनय गरेको छ। एनआईसी एशियाबाट सेयर ऋण लिन ऋणीले खासै ऋण लिन खासै नरुचाएपछि बैंकका कर्मचारीहरुले अनुरोध नै गरेर ऋण लिन अनुनय विनय गरिरहेको पाइएको हो ।

एनआईसी एशियाले ऋण लिईसकेपछि दु:ख दिने भन्दै ऋण लिन ऋणीहरुले रुची नदेखाएपछि बैंकका कर्मचारीहरुले फोन नै गरेर ऋण लिईदिन अनुनय विनय गरिरहेको पाइएको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्