काठमाडौँ। कामना सेवा विकास बैंकले जागिर खुलाएको छ। बैंकले चार्टर्ड एकाउन्टेन्ट, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, इन्फरमेसन सेक्युरीटी डिपार्टमेन्ट, आइटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र असिस्टेन्ट रिलेसनसीप म्यानेजर पदका लागि जागिर खुलाएको हो ।
बैंकको जागिर खान इच्छुक आवेदकहरूले साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित: