prabhu

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको डेढ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको हो ।

बैंकको १ लाख ४७ हजार ८३४.६५ कित्ता सेयर बिक्रीमा छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र उक्त सेयर खरिद गर्न सक्नेछन्।

बैंकका अनुसार सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै