DISH HOME

लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख जरिवाना तिरायो

काठमाडौँ। लुम्बिनी विकास बैंकलाई श्रम विभागले जरिवाना तिराएकाे छ। गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको भन्दै लुम्बिनी विकास बैंकलाई श्रम विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएकाे हो ।

विभागले बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएकाे छ ।

लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई विभागले २-२ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै