PRABHU BANK

हिमालयन बैंकको बोनसपछिको सेयर मूल्य समायोजन

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको पुस १४ गते मंगलबार बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । बैंकको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ६३९ रुपैयाँमा किनबेच भएको थियो । अब बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५६१ रुपैयाँदेखि सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै