prabhu

‘बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड ३ वर्ष राख्नुपर्छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छिन् । उनले अर्थ समितिको बैठकमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै यस्तो बताएकी हुन् ।

सांसद गौतमले बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड अनिवार्य रुपमा ३ वर्ष राख्नुपर्ने उल्लेख गरेकी छिन्। 

साथै, उनले राज्यले कुनै व्यवस्था गर्दैगर्दा उद्योगी-व्यवसायीको सम्पतीको क्षति नहुनेगरि व्यवहारिक हिसाबले गर्नुपर्नेमा जोड दिएकी छिन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै