prabhu

उन्नति सहकार्य लघुवित्तमा जागिरको अवसर (सूचनासहित)

काठमाडौँ। उन्नति सहकार्य लघुवित्तले कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, सहाय, वरिष्ठ सहायक, सुपरभाइजर र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारीको माग गरेको छ ।

लघुवित्तमा जागिर खान चाहनेले साउन ७ गतेभित्र आवेदन दिन सक्नेछन् । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै