काठमाडौँ। लक्ष्मी सनराइज क्यापिटले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।
कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट अफिसर, पोर्टफोलियो म्यानेजमेन्ट एसिस्टेन्ट, फण्ड म्यानेजर, म्चुअल फण्ड एसिस्टेन्ट, रिसर्च हेड, बिजनेस डेभलपमेन्ट अफिसर र इन्भेष्टमेन्ट एनालिस्ट पदका लागि कर्मचारी माग गरेको छ ।
उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुहरुले असार १४ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित: