‘व्यवसायिक भुक्तानीमा मर्चेण्ट क्युआर नै प्रयोग गरौँ’- राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर कोड प्रयोग नगर्न चेतावनी दिएको छ। राष्ट्र बैंकले एक सचेतनामूलक भिडियो सार्वजनिक गर्दै व्यापारीहरूलाई मर्चेन्ट क्युआर प्रणाली अपनाउन आग्रह गरेको हो।

व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर प्रयोग गर्नु गैरकानुनी मात्र नभएर त्यसले आफ्नो सम्पत्ति वैध नठहर्ने जनाएको छ। यस्तो छ रत्सरा बैकले जारी गरेको भिडियो:

https://youtu.be/kgnKrNgnJE4?si=-w_fXcVsd7JcX3QE

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै