काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ १५ पैसा र बिक्री दर १३७ रुपैयाँ ७५ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५६ रुपैयाँ १२ पैसा र बिक्री दर १५६ रुपैयाँ ८१ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १८५ रुपैयाँ ४१ पैसा र बिक्री दर १८६ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ६२ पैसा र बिक्री दर ३७ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: