prabhu

एक बर्ष यताकै सस्तो बन्यो एनआईसी एशिया बैंकको सेयर !

काठमाडौँ । एनआईसी एशिया बैंकको सेयर एक बर्ष यताकै सस्तो बनेको छ । कम्पनीको गिर्दो प्रगति, अधिकांश सूचकहरुमा देखिएको गिरावट र लगानीकर्ताको विश्वासमा देखिएको कमीपछि सेयर लगानीकर्तासमेत आकर्षित नहुँदा कम्पनीको सेयर एक बर्ष यताकै सस्तो बनेको हो । 

नेप्सेले सार्वजनिक गर्ने तथ्यांकमा कम्पनीको सेयर मूल्य ५२ हप्ताकै कम बिन्दुमा आईपुगेको छ । कम्पनीको सेयर मूल्य बुधबार ३५५ रुपैयाँमा कारोबार भएर बन्द भएको छ । यो भनेको एक बर्ष यताकै कम मूल्य हो । गत एक बर्षमा कम्पनीको सेयर मूल्य ५७३ रुपैयाँसम्म पुगेको थियो ।
 
बैंकले बिगत केहि बर्षदेखि लगानीकर्ताको हात खाली पारिरहेको छ ।     

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै