prabhu

जागिर छोडेर पठाओ र इण्ड्राइभ गर्दै बैंकर

काठमाडौँ। बैंकको जागिर छोडेर पठाओ र इण्ड्राइभ गर्नेहरुसमेत भेटिन थालेका छन् । बैंकको तल्लो तहमा काम गर्नुभन्दा पठाओ राइडर बन्न फाइदा देखेपछि कतिपयले बैंकको जागिर नै छोडेर पठाओ राइडरको काम गरिरहेको पाइएको हो ।

यातायात व्यवसायीहरुको आन्दोलनका कारण बैंकका कर्मचारीसहित अफिस जानेहरु महँगो भाडा तिरेर इण्ड्राइभ र पठाओजस्ता राइड सेयारिंग एपमा अफिस जान बाध्य भएका छन्।

यसरी अफिस जाँदा कतिपय जुनियर कर्मचारीको त सो दिन आउने तलव भन्दा बढी पठाओ र इण्ड्राइभमा खर्च भएकोसमेत पाइएको हो ।

सार्वजनिक यातायात नचलेपछि हाल नेपालका कर्मचारीहरू अफिस जानका लागि राइड सेयरिङ एपहरू जस्तै इन्ड्राइभ र पठाओमा महँगो भाडा तिर्न बाध्य भएका हुन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै