prabhu

राष्ट्र बैंकका निर्देशक रावल कार्यकारी निर्देशकमा बढुवा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका निर्देशक दिर्घ रावल कार्यकारी निर्देशकमा बढुवा भएका छन् । मुद्रा व्यवस्थापन विभागमा निर्देशकको रुपमा कार्यरत रावल कार्यकारी निर्देशकमा बढुवा भएका हुन्।

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।

हाल उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशकको रुपमा कार्यररत रहेका छन् । उनले राष्ट्र बैंकमा एक दशक बढी काम गरिसकेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै