prabhu

घर बनाउन र व्यवसाय सञ्चालन गर्न नेपाल बैंकले ऋण दिने

काठमाडौँ। नेपाल बैंकले घर कर्जा र समृद्ध व्यवसाय कर्जा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै घर बनाउन र व्यवसाय सञ्चालन गर्नका लागि नेपाल बैंकले ऋण दिने भएको हो ।

बैंकले ६.३२ प्रतिशत ब्याजरमा आवास कर्जा र ६.८२ प्रतिशत ब्याजदरमा समृद्ध व्यवसाय कर्जा दिन लागेको छ । बैंकले घर बनाउन २ करोड रुपैयाँसम्म र व्यवसाय सञ्चालन गर्न १० करोडसम्म कर्जा दिने भएको हो ।

यस्तो कर्जा दिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै