PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्यो नयाँ सेवा, अब अनलाइनबाटै खाता खोल्न सकिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ सेवा सुरु गरेको छ । बैंकले अनलाइनबाटै खोल्न सकिने नयाँ सेवा सुरु गरेको हो । बैंकले शनिबारबाट लागु हुने गरी अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेको हो ।
बैंकले आफ्नो ५६ओैं वार्षिकोत्सवको अवसरमा अनलाइनबाट खाता खोल्न सेवा सुरु गरेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त सेवाको भर्चुअल रुपमा उद्घाटन गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै