ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक मनोविज्ञान श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक मनोविज्ञान श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै दिएको राजिनामा स्वीकृत गरिएको छ।

बैंकको सञ्चालक समितिको बैठक वैशाख २६ गते बसेको बैठकले श्रेष्ठको राजिनामा औपचारिक रूपमा स्वीकृत गरेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्