ग्रीन डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त

काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ। बैंकको गत पुष ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले बैंकको लेखापरीक्षक नियुक्त गरेको हो।

चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण सम्पन्न गर्न बैंकले लेखापरीक्षक नियुक्त गरेको हो।

चार्टड एकाउण्टेन्टस् फर्म एन.बि.एस.एम एण्ड एशोशियट्सलाई बैंकले लेखापरीक्षक नियुक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्