फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिकीमा राखिएको जनाएको छ।

यस सेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुकले संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौँमा आवेदन दिन सक्नेछन्।

हाल संस्थापक सेयर संख्या भने नखुलाइएको कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्