prabhu

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ १३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १५४ रुपैयाँ ९४ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ २५ पैसा र बिक्री दर १८३ रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३५ पैसा र बिक्री दर ३७ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
laghubitta
commercial bank