prabhu

अमेरिकी डलर र युरोको भाउ घट्यो, मंगलबार अन्य विदेशी मुद्राको विनिमय दर कति ? (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ७६ पैसा र बिक्री दर १३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १५४ रुपैयाँ ०१ पैसा र बिक्री दर १५४ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ ०५ पैसा र बिक्री दर १८१ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ २५ पैसा र बिक्री दर ३७ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै