prabhu

नेपाल बैंकले १० करोड रुपैयाँसम्म समृद्ध व्यवसाय कर्जा दिने, ब्याजदर ६.८९ प्रतिशत रहने !

काठमाडौँ। नेपाल बैंकले समृद्ध व्यवसाय कर्जा दिने भएको छ । बैंकले १० करोड रुपैयाँ सम्मको समृद्ध व्यवसाय कर्जा दिने भएको हो ।

उक्त कर्जाको ब्याजदर ६.८९ प्रतिशत रहनेछ। यस्तो कर्जा बैंकको सम्पूर्ण शाखामार्फत सजिलै पाउन सकिने बैंकले जनाएको छ । सूचनासहित:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै