काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब यी सेयरहरू सम्बन्धित सेयरधनीका डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।