काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पदका लागि कर्मचाई माग गरेको हो।
कम्पनीले कनिष्ठ अधिकृतका लागि २ जना, सुपरभाइजरका लागि १ जना, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकहरूले चैत २७ गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित: