PRABHU BANK

लक्ष्मी बैंकको १२७औं शाखा महोत्तरीको सरपल्लोमा, व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको हो । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
बैंकले हालसम्म १ सय २७ शाखा, १ सय ५६ एटिएम, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरुमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै