DISH HOME

‘डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा आवश्यक छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गरेको छ। राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षाका बारेमा जानकारी गराएको हो ।

राष्ट्र बैंकका अनुसार आधुनिक डिजिटल प्रविधिले हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ भने यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ। तसर्थ, उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक छ।

राष्ट्र बैंकले यसका लागि तीन तहको सुरक्षाका बारेमा जानकारी गराएको छ। सूचनामा हेर्नुहोस्:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै