‘बैंकहरू ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय छ’- प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नाम नखुलाई बैंक तथा वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय रहेको बताएका छन्।  उनले सोमबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

ऋण तिर्न पर्दैन भन्दै ऋणीहरुको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय रहेको प्रधानमन्त्री ओलीलेबताएका हुन्।

सँगै उनले यस घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक रहेको बताएका छन्। नाम नतोके पनि प्रसाईंलाई नै लक्षित गर्दै ओलीले ऋण नतिर्ने र तिर्नु पर्दै भन्दै ऋणीहरुको भावनामाथि खेलेर बैंक तथा वित्तीय संस्था ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै