PRABHU BANK

मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक समीक्षा अर्को साता सार्वजनिक गर्नेगरी तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् ।

उक्त समीक्षाले वित्त क्षेत्र सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम समीक्षा हुनेछ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै