PRABHU BANK

लक्ष्मी सनराइज बैंकको सेवाहरू अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको सेवाहरू अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै डिजास्टर रिकभरी ड्रिल हुन लागिरहेकाले बैंकको सेवाहरू अवरुद्ध हुने जनाएको छ।

बैंकको डिजिटलका साथै अन्य सेवाहरू फागुन ६ र ७ गते केही समयका लागि अवरुद्ध हुन लागेको हो।

बैंकले सो समयमा बैंकका कार्ड, एटिएम, पिओएस तथा मोबाइल मनी लगायतका डिजिटल भुक्तानीका सेवा तथा अन्य सेवाहरू अवरुद्ध हुने जनाएको छ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै