PRABHU BANK

बैंकमा जागिर खाने सोच्दै हुनुहुन्छ ? कामना सेवा विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । कामना सेवा विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै असिस्टेन्ट रिलेसनसीप म्यानेजर पदमा केही संख्यामा रोजगारी खुलाएको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन १५ गतेसम्म आवेदन दिनसक्नेछन् । सो पदमा बैंकले सातै प्रदेश तथा रिजनका लागि कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार आवेदकको उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ । साथै, आवेदकसँग उक्त फिल्डमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै