prabhu

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, माघ २० गतेसम्म आवेदन दिन सकिने (सूचनासहित)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो केन्द्रिय कार्यालय बालुवाटारका लागि चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीए माग गरेको हो ।

बैंकका अनुसार सेमी क्वालिफाइड सीएका लागि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट कम्तीमा सीएपी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुक तथा योग्यता पुगेका नेपालि नागरिकहरुले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदकको उमेर ३५ वर्ष देखि ४० वर्षसम्मको हनुपर्ने बैंकले जनाएको छ । साथै, आवेदन दिने व्यक्तिसँग दुई वर्षसम्मको काम गरेको अनुभव हुनुपर्नेछ । यो हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै