PRABHU BANK

बैंकमा जागिर खान मन छ ? स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर, अनुभव भएकालाई बढी प्राथमिकता दिइने !

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विरेन्द्रनगर र काठमाडौँका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले विरेन्द्रनगरमा माघ २४ गतेसम्म र काठमाडौँमा माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकका अनुसार आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै