PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै उपसहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार आवेदन दिने व्यक्तिहरु २१ वर्ष पुरा भएको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ । कम्प्युटर सम्बन्धी आधारभुत तालिम हासिल गरेकालाई बढी प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै,  पारिश्रमिक तथा अन्य शर्तहरु भने कम्पनीको नियमानुसार हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै