PRABHU BANK

एनआईसी एशिया बैंकले घरजग्गा बेच्दै, मंसिर ६ गतेसम्म बोलपत्र पेश गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्न लागेको छ । बैंकले देशभरका स्थानमा रहेको १७० वटा घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौँ, दोलखा, ललितपुर, धनुषा, मोरङ, मकवानपुर जिल्लामा रहेको सम्पत्ति लिलाममार्फत बिक्री गर्न लागेको हो ।

त्यस्तै, बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले मंसिर ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank