PRABHU BANK

राष्ट्र बैंकको कार्वाहीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नियम उल्लंघन गरेको आरोप !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई राष्ट्र बैंकले कार्वाहीमा गरेको छ । बैंक खाता खोल्दा र सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

बैंकलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि ७ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै