PRABHU BANK

राष्ट्र बैंकमा आवेदन दिनेहरूको कागजपत्र अपुग, कात्तिक १० गतेभित्र अपुग कागजात पेश गर्न आग्रह !

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका आवेदकहरूको कागजपत्र अपुग भएको पाइएको छ । राष्ट्र बैंकले रक्षक, सिपाही, महीला सीपाही, पिपा, सवारी चालक र खरिद अधिकृत पदका लागि आवेदन दिएका दुई सय ३० आवेदकहरूको कागजपत्र अपुग भएको जनाएको हो ।

आवेदकहरूले अपुग कागजात कात्तिक १० गतेसम्म पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै