PRABHU BANK

हिमालयन बैंकको बनेपा शाखा पनौतीमा स्थानान्तरण

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा-२ लाई स्थानान्तरण गरेको छ । बैंकको बनेपा शाखा पनौती नगरपालिका-७ स्थित बसपार्कमा स्थानान्तरण गरेकाे हाे ।

बैंकले नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएकाे छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा-२ लाई स्थानान्तरण गरेको बैंकले जानकारि गरएकाे छ ।

शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा,  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति रहेकाे थियाे ।

प्रभु बैंकले पनि तेह्रथुमकाे म्याङलुङ नगरपालिका वडा नं १ र धनकुटा नगरपालिका, वडा नं ७ मा ३०८ र ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै