PRABHU BANK

सिरहा शाखाको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्दै नबिल बैंक…(सूचनासहित)

काठमाडौँ । नबिल बैंकले सिरहा शाखाको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । बैंकले १५ दिने  सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।

बैंकले सिरहा शाखाहरुबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि यस्तो सूचना जारी गरेको छ। ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोमा रहेको ऋणीको सम्पति बिक्री गर्न लागेको हो ।

बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पति बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै