PRABHU BANK

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले सबै प्रदेशका लागि प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले साउन १८ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन फ्रेसरहरूले पनि दिन सक्नेछन् ।

त्यस्तै, आवेदकको उमेर न्यूनतम १८ वर्षदेखि २५ वर्षको हुनुपर्ने बैंकले जनाएको छ । साथै, महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप गर्न सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै