PRABHU BANK

एक वर्षमा १३ हजार बढी बैंकिङ कसुरका घटना दर्ता, सबैभन्दा धेरै काठमाडौँमा

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा १३ हजार बढी बैंकिङ कसुरका घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको एक कार्यक्रममा प्रहरी प्रवक्ता दानबहादुर कार्कीले पछिल्लो एक वर्षको अवधिमा १३ हजार २ सय ६३ वटा बैंकिङ कसुरका घटना प्रहरीमा दर्ता भएको बताएका हुन् ।

मुलुकभर सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ भने काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै बैंकिङ कसुरका उजुरी दर्ता भएको प्रवक्ता कार्कीले बताएका छन् । यो तथ्याङ्क २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको हो ।

सो अवधिमा काठमाडौँ उपत्यकामा १७ हजार ४५ वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै