PRABHU BANK

११ जना ऋणीको सुनचाँदी बिक्री गर्दै नेपाल बैंक…(सूचनासहित)

काठमाडौँ । नेपाल बैंकले धितो रहेको सुनचाँदी बिक्री गर्ने भएको छ । ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोमा रहेको ११ जना ऋणीको सुनचाँदी बिक्री गर्न लागेको हो ।

बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सुनचाँदी बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै