PRABHU BANK

सानिमा बैंकको शाखा कलङ्की शाखा किर्तिपुरमा स्थानान्तरण

काठमाडौँ । सानिमा बैंकको कलंकी शाखा स्थानान्तरण भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १४ कलङ्कीमा रहेको बैंकको शाखा कार्यलय सो स्थानबाट ४ सय ५० मिटर दक्षिणतर्फ किर्तिपुर नगरपालिका वडा नं १ मा स्थानान्तरण भएको हो ।

बैंकले एक सूचना जारी गर्दै आफ्नो शाखा कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ ।

बैंकले सो स्थानबाट असार ९ गतेदेखि बैंकिङ कारोबार सुरु गर्नेछ । यस्तो छ बैंकले प्रकाशन गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै