काठमाडौँ । कुमारी बैंकले गैह्र बैंकिङ सम्पत्ति (घरजग्गा) लिलाम बिक्री गर्ने भएको छ । ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको हो ।
बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ सूचना: