PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पाँचखालमा विस्तार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालय विस्तार गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको पाँचखालमा शाखा कार्यालय विस्तार गरेको हो ।

बैंकको शाखा कार्यालय सोमबारदेखि सञ्चालनमा आएको छ ।

त्यस्तै, बैंकको शाखा कार्यालयहरूको संख्या २ सय ८८ पुगेको छ । हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २ सय ८८ शाखा कार्यालय, ३ सय ५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्सटेन्सन काउन्टर छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै