PRABHU BANK

नबिल बैंकले भोजपुर शाखाको धितोमा रहेको सम्पत्ति बिक्री गर्दै…(सूचनासहित)

काठमाडौँ । नबिल बैंकले धितोमा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भोजपुर शाखाको धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।

ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पत्ति बिक्री गर्न लागेको बैंकले जनाएको छ । यस्तो छ सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै