PRABHU BANK

चिनियाँ बैंकहरुले विस्तार गरे जेठ महिनामा ९ सय ५० बिलियन युआन ऋण

काठमाडौँ । चिनियाँ बैंकहरूले मे महिनामा ९ सय ५० बिलियन युआन अर्थात् १३०.९३ अमेरिकी डलर ऋण विस्तार गरेका छन् । बैंकहरूले गत महिनाको भन्दा मे महिनामा ऋणको आकार बढाएका हुन् ।

बैंकहरूले गत महिनाको भन्दा मे महिनामा रिनको आकार बढाएका हुन् ।

रोयटर्सद्वारा सर्वेक्षण गरिएका विश्लेषकहरूले अप्रिलमा ७ सय ३० अर्ब युआनबाट ऋण मे महिनामा १.२५५ ट्रिलियन युआन पुग्ने अनुमान गरेका भए पनि एक वर्ष अघिको सोही महिना जारी गरिएको १.३६ ट्रिलियन युआनभन्दा कम रहेको छ । जुन अप्रिलदेखि ऋणको आकार बताए पनि बैंकहरूले पूर्वानुमान गरेजति भने नपुगेको  विश्लेषकहरू बताउँछन् ।

पिपुल्स बैंक अफ चाइनाले मासिक ब्रेकडाउन प्रदान गर्दैन तर रोयटर्सले जनवरी-अप्रिलको आँकडाको तुलनामा गत शुक्रबार जारी गरेको बैंकको जनवरी-मे डाटाको आधारमा भने मेको तथ्याङ्क दोब्बर रहेको छ ।

पिपल्स बैंक अफ चाइनाले वर्षको पहिलो पाँच महिनामा नयाँ ऋण कुल ११.१४ ट्रिलियन युआन रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै